अपाङ्गगता भएका, आर्थिक रूपमा विपन्न वा दलित, सहीद तथा द्वन्द्व पीडितका सन्तति, मुक्त कमलरी र मुस्लिम महिला बिद्यार्थीलाई उच्चशिक्षा अध्ययन गर्नकालागि छात्रवृत्ति आब्हान सम्बन्धी सूचना Online फारम भर्नका लागि वा अन्य थप जानकारीका लागि www.ugcnepal.edu.np मा जानुहोस्।